LATEST
जन आावाज न्युज/काठमाडौँ । भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र थप तनावग्रस्त बनेको छ । जेनजी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको विभिन्न आम संचार माध्यमले बताएको छ ।
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रो पटक पनि सफलताका साथ मृर्गौला प्रत्यारोपण गरी इतिहास रचेको छ । आज भन्दा १३ दिन अघि मिति २०८२ भाद्र ९ गते सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री तथा माननीय लक्ष्मण किशोर चौधरीको तेस्रो पटक सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न गरिएको हो । सामान्यतया
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर, २० भदौ । नेकपा ९एमाले० को दोस्रो विधान महाधिवेशन ललितपुरको सनराइज सभा हलमा आजबाट सुरु भएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ।
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा शैक्षिक सत्र २०८२ को स्नातक तहमा भर्ना भएका नया“ विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहिबा सम्पन्न भएको छ । बीए, बीएएसडब्लु र बीबीएसमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कलेज व्यवस्थापन समितिका सदस्य एवं संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी स्कुल होस वा कलेज नमुना लायक शैक्षिक संस्था
थप पढ्नुहोस्
रशिला थापा जन आवाज न्युज/भक्तपुर भदौ, १९ गते । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको ६३ औं नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको उपलक्षमा आयोजित सम्मान तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिने बताउनुभएको छ । कायर्त्रफममा मन्त्री
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर भदौ, १९ गते । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको ६३ औं नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको उपलक्षमा आयोजित सम्मान तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिने बताउनुभएको छ । रेडक्रसले पवित्र भावनाका साथ
थप पढ्नुहोस्
जन आवाज न्युज भक्तपुर । मङ्गलवार चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालमा अवस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयको ६७ औ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रादेशिक अस्पतालबाट नै आवश्यक सबै उपचार उपलब्ध हुने बताउनुभयो । उहाँले २०८१ देखी आफू बागमती प्रदेशको स्वास्थ्य मन्त्री भएपछि
थप पढ्नुहोस्
रशिला थापा जन आवाज न्युज/भक्तपुर । दैविक तथा प्राकृतिक विपत्तिलाई पन्छाउने उद्देश्यका साथ मध्यपुरथिमि नगरपालिकाका बिरेन्द्र भक्त गजु श्रेष्ठले चौथों पटक जिब्रो छेड्ने भएका छन् । श्रेष्ठले १० इन्चको फलामको सुइँरोबाट जिब्रो भाद्र शुक्ल पुर्णिमाका दिन जिब्रो छेड्न लागेका हुन् । वि.स २०२६ सालमा रोकिएको यो जात्रा २०५० सालमा फेरि सुरु भएर रोकिदैं
थप पढ्नुहोस्






Total views : 403007