LATEST



काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुने भएको छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने बताइएको छ । आजबाट शुरु हुने बन्दसत्रमा विभिन्न समूह बनाएर प्रतिवेदन उपर छलफल गर्ने, प्रत्येक समूहले एक टोली नेता छान्ने, छलफलपछि हलमा टोली
थप पढ्नुहोस्












Total views : 409085