LATEST



भक्तपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ सुर्यविनायक नगर कमिटिको दोस्रो सम्मेलनबाट अध्यक्षमा मञ्जु केसी चयन हुनुभएको छ । विहिबार सप्पन्न दोस्रो सम्मेलनबाट सर्वसम्मत रुपमा केसिको नेतृत्वमा २५ सदस्यीय कमिटी निर्वाचित भएको हो । कमिटिको उपाध्यक्ष गीता पण्डित बस्नेत, उपाध्यक्षमा शर्मिला गीरी, सचिवमा सलिना खड्का, सहसचिवमा कमला विक,
थप पढ्नुहोस्












Total views : 409085