LATEST



भक्तपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ भक्तपुर निर्वाचन क्षेत्र नं-२ को अध्यक्षमा शर्मीला लम्साल बस्नेत चयन भहुनुभएको छ । विहिबार सप्पन्न चौथो अधिवेशन बाट सर्वसम्मत रुपमा लम्सालको नेतृत्वमा २७ सदस्यीय कमिटी निर्वाचित भएको हो । कमिटीको उपाध्यक्ष मञ्जु पोखरेल, उपाध्यक्ष भगवती शिवाकोटी, सचिव रञ्जना खनाल, सहसचिव लक्ष्मी श्रेष्ठ र
थप पढ्नुहोस्












Total views : 409085