LATEST



जन आवाज संवाददाता भक्तपुर । सुर्यविनायक नगरपालिका ७ नं वडा कार्यालयको व्यवस्थापन तथा गुण्डू सामुदायिक सिकाई केन्द्रको आयोजनामा दुई दिवसिय अन्तर सहकारी समन्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार र शनिबार गरी दुई दिनसम्म अभिमुखीकरण कार्यक्रममा वडाभित्रका ३÷३ वटा बचत तथा ऋण सहकारी संस्था, महिला बचत तथा ऋण सहकारी संस्था र
थप पढ्नुहोस्










Total views : 405318