LATEST



काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर आईपीओका लागि आजसम्म आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि, १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि, बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको बताइएको छ । आज असोज १९ गतेसम्म
थप पढ्नुहोस्
काठमाडौं । १५ लाख ९० हजार ४१८ जनाले बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदकले आवेदन गरेका छन् । उक्त कम्पनीले असोज ११ गतेदेखि ८ लाख कित्ता आईपीओ निष्कासन गरेकोमा कुल कित्तामध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता
थप पढ्नुहोस्












Total views : 405786