१५ लाख ९० हजारभन्दा बढीले बुद्धभुमि नेपालको आईपीओमा आवेदन दिए | Jana Aawaj News

१५ लाख ९० हजारभन्दा बढीले बुद्धभुमि नेपालको आईपीओमा आवेदन दिए

पढ्न लाग्ने समयः < 1 मिनेट
१५ लाख ९० हजारभन्दा बढीले बुद्धभुमि नेपालको आईपीओमा आवेदन दिए : Jana Aawaj News

काठमाडौं । १५ लाख ९० हजार ४१८ जनाले बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदकले आवेदन गरेका छन् ।

उक्त कम्पनीले असोज ११ गतेदेखि ८ लाख कित्ता आईपीओ निष्कासन गरेकोमा कुल कित्तामध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

आवदेकले खावेदन धितोपत्र बोर्डबाट सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यलयबाट आवेदन दिन पाउनेछन् भने मरो शेयर मार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएकोे छ ।

विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बुधवार साँझ ५ बजेसम्ममा १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन माग भन्दा २७ दशमलव २९ गुणा बढी रहेको बताइएको छ ।
यस्तै उक्त आईपीओमा आवेदकले असोज १४ गते भोलिसम्म आवेदन दिन पाउने बताइएको छ । आवेदकले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० कित्तासम्म आवेदन दिन पाउने भएका छन् ।

 

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा टोखाका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरणा
2 नेपाल टी-२० वरियतामा एक स्थान माथि उक्लियो
3 तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई
4 सुनको मूल्यमा सामान्य गिरावट
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न