LATEST
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अमेरिकालाई पाखा लगाउँदै विश्वकपको सुपर आठमा पुग्न सफल भएको छ । अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो । भारतले लगातार तेस्रो जित हात पारेको छ, समूह ‘ए’ बाट सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बन्न सफल भएके छ । सोही
थप पढ्नुहोस्




Total views : 403575