LATEST



काठमाडौं । काभ्रेमा नेकपा एमालेको प्यानल नै विजय भएको छ । अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका हुन् । बुधबार राति घोषित चुनावी नतिजाअनुसार चन्द्र लामालाई ८१ मतान्तरले पराजित गर्दै अध्यक्षमा भुर्तेल विजयी हुन सफल भएका छन् । भुर्तेलले ३८० मत पाउँदा लामाले २९९ मत प्राप्त गरेका थिए । अध्यक्षसहित पदाधिकारीमा पनि एमालेको प्यानल नै विजयी भएको हो ।
थप पढ्नुहोस्
काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेले आफ्नो खाता खोलेको छ । मण्डनदेउपुर नगरपालिकामा वडाध्यक्षमा एमालेका शिवप्रसाद ढकाल विजयी भएका हुन् । एमालेका शिवप्रसाद ढकालले उनका निकटतम प्रतिस्पर्धि कांग्रेसका बुद्धिमान तामाङलाई ४ मतले अन्तरले पराजित गर्दै बिजयी हुन सफल भएका छन् । मण्डनदेउपुर नगरपालिका १ मा यसअघिको
थप पढ्नुहोस्












Total views : 408575