LATEST



नारायण थापा काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका किसान यतिबेला खेतको काम छोडेर सडकमा उत्रिएका छन् । खेतमा रोपेको धानको बोटमा पोगटा मात्र फलेपछि सडकमा उत्रिन बाध्य भएका हुन् । काठमान्डौ, भक्तपुर र ललितपुरका कृषकहरू सरकारसँग राहत माग गर्दै माईतिघर मन्डलामा आफ्नो समस्या सरकारले समाधान नगरे किसान आन्दोलन तिब्र पारि मन्त्रालय घेर्ने समेत
थप पढ्नुहोस्












Total views : 409085