LATEST


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म कानुन व्यवसायीहरुले आफ्नो आन्दोलन जारी नै राख्ने चेतावनी दिएका छन् । आज नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङ्गगणमा आयोजना गरेको धर्ना कार्यक्रममा कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार रहनुपर्ने
थप पढ्नुहोस्







Total views : 409755