LATEST



भक्तपुर । शहीद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय टिमका खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क शुरु गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तार्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी मंगलबार सम्झौता गरिएको छ । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता
थप पढ्नुहोस्











Total views : 408581