LATEST



भक्तपुर । आज बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा जारी गर्नुभएको शुुभकामना सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुुभएको छ । विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा उहाँले जोड दिनुुभएको छ
थप पढ्नुहोस्
काठमाडौं । आज राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई मधेस द्रूतमार्ग फास्ट ट्रयाक सडक आयोजना अन्तर्गत घट्टेपाँखा-धेद्रे सुरुङको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभउको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेद्रेमा एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ निजगढ तर्फको १ दशमलव ७ सय २८ कि.मी लामो
थप पढ्नुहोस्
काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत वितरण गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर उहाँले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको हो । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका
थप पढ्नुहोस्
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार बिहान भेटवार्ता भएको छ । आजको वार्तामा मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो । यता प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहनु भएको छ । गत असार २९ गते
थप पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड १९ सम्मेलनलाई गए राती सम्बोधन गर्नुभएको छ । आयोजना गरिएको उक्त सम्मेलनमा बाइडेनले विश्वका विभिन्न नेताहरु मध्य नेपालले पनि सहभागिता जनाएकोे हो । सो सम्मेलमा देउवाले सम्बोधन गर्दै नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह ८० प्रतिशतलाई
थप पढ्नुहोस्











Total views : 405584