LATEST



जन आवाज न्युज/काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना दिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र
थप पढ्नुहोस्
विराटनगर । प्रेस चौतारी नेपालकाे १० औ महाअधिवेशनबाटअध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन् । यसैगरी उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् । महासचिवमा हिरामान लामा नै दोहोरिएका छन् । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।
थप पढ्नुहोस्
भक्तपुर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ । प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा अध्यक्ष गणेश बस्नेतले यसअघि फागुन २३ देखि २५ गतेसम्म हुने भनिएको अधिवेशन विशेष कारणले फागुन २५ देखि २७ गतेसम्म हुने जानकारी दिनुभएको छ । यसैगरी बस्नेतले प्रेस चौतारी नेपालले प्रदान गर्ने
थप पढ्नुहोस्











Total views : 405332