LATEST



काठमाडौं । प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा विरुद्ध सर्वोच्च अदालतकै न्यायाधीशहरुले बेन्च बहिष्कार गरेका छन् ।आज माइतीघरमा प्रदर्शन गर्दै हातमा प्ले कार्डसहित उपस्थित भएका केही व्यक्तिहरुले माइतीघरमण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन् । प्ले कार्डमा दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर भन्दै बेन्च बहिष्कार अन्त्य हुनुपर्ने माग
थप पढ्नुहोस्












Total views : 405948