सर्बोच्च अदालतका न्यायाधीशहरुद्धारा नै बेन्च बहिष्कारको विरोधमा माइतीघरमा प्रदर्शन | Jana Aawaj News

सर्बोच्च अदालतका न्यायाधीशहरुद्धारा नै बेन्च बहिष्कारको विरोधमा माइतीघरमा प्रदर्शन

पढ्न लाग्ने समयः < 1 मिनेट
सर्बोच्च अदालतका न्यायाधीशहरुद्धारा नै बेन्च बहिष्कारको विरोधमा माइतीघरमा प्रदर्शन : Jana Aawaj News

काठमाडौं । प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा विरुद्ध सर्वोच्च अदालतकै न्यायाधीशहरुले बेन्च बहिष्कार गरेका छन् ।आज माइतीघरमा प्रदर्शन गर्दै हातमा प्ले कार्डसहित उपस्थित भएका केही व्यक्तिहरुले माइतीघरमण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन् ।

प्ले कार्डमा दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर भन्दै बेन्च बहिष्कार अन्त्य हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् । यस्तै प्रदर्शनमा सहभागी भएकाहरुले न्याय पाउने नागरिकको हकअधिकार बञ्चित गर्न नपाइने भन्दै विरोध समेत जनाएका छन् ।

यसैगरी सर्वोच्च अदालत परिसरबाहिर आज बिहान केही सेवाग्राहीसहित अन्यले सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुनुपर्ने भन्दै प्रदर्शन गरेपछि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

+ posts

 

 

ताजा
1 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
2 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
3 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
4 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न