LATEST



भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुरको ऐतिहासिक भाजु पुखू परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । २०८० फागुन २५ गते शिवरात्रीको दिनमा भाजु पुखू उद्घघाटनको तयारीस्वरुप नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, वडाका स्थानीय, विद्यालयका प्रतिनिधिलगायतको सहभागितामा पोखरी परिसरमा सरसफाइ गर्नुका साथै पोखरीमा रहेको लेउ सफा गर्ने कार्य गरेको छ । सरसफाइ
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भक्तपुरको ऐतिहासिक भाजु पुखू पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भक्तपुर नगरपालिकाले भाजु पुखूको दक्षिणतर्फको डील निर्माण गर्ने विषयमा आज सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पुखु पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउँदै
थप पढ्नुहोस्












Total views : 405153