LATEST



भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको १० औं अधिवेशनको बैठकमा उपप्रमुख विजय कृष्ण श्रेष्ठले मध्यपुर थिमी नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब २२ करोड ७० लाख ७५ सय रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिनुभयो । नगरपालिकाको कुल बजेटमध्ये पुँजीगत खर्चका लागि ९८
थप पढ्नुहोस्












Total views : 405132