LATEST



काठमाडौं । बिहीबार मौसम पुर्वानुमान महाशाखाका अनुसार मधेस प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको जनकारी गराएको छ । आज महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श समेत जारी गरेको छ । यसैगरी बागमती प्रदेशको चितवन जिल्ला र गण्डकी प्रदेशको नवलपुर र लमजुङ जिल्ला
थप पढ्नुहोस्
काठमाडौं । आज देशका केहि भागहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जानकारी गराएको छ । आज दिउँसो भने, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका
थप पढ्नुहोस्













Total views : 405185