LATEST



काठमाडौं । सरकारले ६ महिनापछि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाएको छ । वैशाख १६ देखि रोकिएको अनलाइन आवेदन सोमबारदेखि खुला गरिएको यातायात व्यवस्था विभागले जानकारी गराएको छ छ । दैनिक ५ हजार कोटामा अनलाइन आवेदन खुलाएको जानकारी दिदै आवेदनमा कोटा प्रणाली भने कायमै रहने विभागले जानकारी गराएको छ । देशभरबाट २१ कार्यालयको आआफ्नो क्षमता अनुसारको कोटा
थप पढ्नुहोस्












Total views : 405788