LATEST


नारायण थापा काठमाडौं । वि लभ यु फाउन्डेसनद्धारा बृहत सरसफाइ कार्यक्रम समपन्न भएको छ । फाउन्डेसनले काठमाडौं जिल्लाको गोकर्णेस्वर तथा कागेस्वरी मनोहरा नगरपालिकाको क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरेको हो । उक्त फाउन्डेसनले आज सहिद पार्क, ओख्रेनि मा.वि र सुन्दरिजल क्षेत्रबाट सरसफाई सुरु गरेको छ । फाउन्डेसनले विद्यालय क्षेत्रको बागमती नदी
थप पढ्नुहोस्







Total views : 409774