LATEST



काठमाडौँ । प्रहरीको साइबर ब्युरोको टोलीले धादिङकी शोभा पाठकलाई आज पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी आज ललितपुरको पुल्चोकबाट पक्राउ परेकी छिन् । पछिल्लो समय एकपछि अर्को भीआइपीसँग नाम जोडिदै आएकी शोभाको वास्तविक नाम हो जानुका । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ७
थप पढ्नुहोस्












Total views : 405406