LATEST



भक्तपुर । भक्तपुर जिल्लामा रहेको सुर्यविनायके नगरपालिकाको विभिन्न वडामध्य वडा नं. १ मा यतिबेला विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै अगाडि बढिरहेको र देशकै लागि एक उदाहरणीय नगरपालिका बन्न सफल भएको छ । उक्त वडाका वडा अध्यक्ष सानुकाजी कायस्थले विकासले विकासको कार्यले
थप पढ्नुहोस्













Total views : 405185