LATEST



भक्तपुर । सूर्यविनायक नगरपालिकाको नगरसभाको १७ औँ नगर अधिवेशन सम्पन्न भएको छ । नगरसभामा विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । उक्त अधिवेशन नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा प्रथम र दोस्रो गरी दुई चरणमा भएको उक्त अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन शुक्रबारबाट शूरु भएको छ । अधिवेशनको पहिलो बैठकले सूर्यविनायक नगरपालिकाको प्रतीक चिन्ह लोगो र नगर गान सर्वसम्मत पारित गरेको छ । बैठकमा नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१ /०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर प्रमुख थापाले २ सय २२ बुँदा समेटिएको नीति तथा कार्यक्रम
थप पढ्नुहोस्













Total views : 405180