LATEST



काठमाडौं । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा २१ वर्ष ४ महिना पुरानो सौर्यको विमान दुर्घटना भएको छ । ५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो
थप पढ्नुहोस्













Total views : 409031