LATEST
भक्तपुर । भक्तपुरको हनुमन्ते खोलामा मंगलबार राती निरन्तरको बर्षाका कारण आएको बाढिले हनुमन्ते खोला आसपासका अधिकाशं भाग डुबान भएको छ । यस्तै सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ ।
थप पढ्नुहोस्






Total views : 404393