LATEST
चितवन । नारायणगढ नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक जनालाई आक्रमण गरेर नरकट झाडीमा लुकेको बाघ १५ घण्टापछि नियन्त्रणमा आएको छ । बाघ नियन्त्रणमा लिन परिचालन गरिएको हात्ती नै तर्सिएर भागेपछि बाघलाई बस्तीनजिक आइपुगेको बाघ नियन्त्रण झन् कठिन भएको थियो । बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष
थप पढ्नुहोस्





Total views : 404420