LATEST



काठमाडौं । इलाका प्रहरी कार्यालय बर्दिवासले ठुलो परिमाणमा ६११ किलो तयारी गाँजा नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका वडा नं.१ स्थित यामाहा मोटरसाइकलको सो?म अगाडिबाट बा.प्र.०३-००१ख-२८३२ नं. को नेपाली मिनि ट्रकबाट बिआर ३० जी ७०४३ नं.को भारतीय ट्रकमा पल्टि गर्दै गरेको अवस्थामा ४० पोकामा रहेको ६११ किलो तयारी गाँजा नियन्त्रणमा लिएको बताएको छ
थप पढ्नुहोस्













Total views : 408791