LATEST



काठमाडौं । अक्षयकुमार अभिनित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज हुने बताइएको छ । यस्तै मुख्यमन्त्री उद्दव ठाकरेको कार्यालयले ट्वीटमार्फत आगामी कात्तिक ५ गतेदेखि भारतको मुम्बइस्थित फिल्म हलहरु खुल्ने भएको बताएका छन् । कोभिड १९ का कारण थिलथिलो भएको चलचित्र जगत पुन चलाएमान बनाउनका लागि ै हल खुलाउने निर्णय भएको मुख्यमन्त्री ठाकरेले जनाएका छन् ।
थप पढ्नुहोस्












Total views : 405516