LATEST



काठमाडौँ । आज संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । विद्यार्थी संगठनले आज बिहान १० बजेबाट नेपाल आयल निगमको कार्यालय घेराउ गरी तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका छन् । निगम घेराउ गर्दै
थप पढ्नुहोस्












Total views : 405786