LATEST



रशिला थापा भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल ( ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन मिति २०८१ पुष १९ गते शुक्रवारका दिन भक्तपुरको रानीकोट स्थित भिलेज हाईल्याण्ड रिसोर्टमा सम्पन्न भएको छ। ११ वटा विद्यालयहरु सदस्य रहेको यस शैक्षिक क्लस्टरको यस अधिवेशन मार्फत क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्का
थप पढ्नुहोस्











Total views : 405488