LATEST



काठमाडौँ । उत्तर कोरियाले एक महिनामा ४ वटा मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ । केही दिनअघि मात्रै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । उक्त मिसाइल सामान्य मिसाइलको तुलनामा शक्तिशाली भएको र सो मिसाइल परमाणु क्षमता सहितको भएको बताइएको थियो । एक महिनाको अवधिमा
थप पढ्नुहोस्
काठमाडौं । उत्तर कोरियले हाइपरसोनिक मिसाइल परिक्षण मङ्गलवार गरेको बताइएको छ । ह्वासाङ ९ज्धबकयलन९ड० नाम दिइएको यो मिसाइल उत्तर कोरियाले पाँच वर्षीय सैन्य विकास योजना अन्र्तगतको भएको बताएको छ । यो हतियार प्रणालीको विकासले राष्ट्रको सुरक्षा क्षमतालाई बढाएको केसीएनएले उल्लेख गर्दै उत्तर कोरियाको केन्द्रीय सञ्चारमाध्यमले यो एक रणनीतिक हतियार भएको
थप पढ्नुहोस्











Total views : 405804