LATEST



भक्तपुर । भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्च सम्मानित भएका छन् । नपली नेपाः पुचःले टोलको सवैभन्दा जेष्ठ एक सय वर्ष भएकोमा सम्मान स्वरुप अभिनन्दन गरेको हो । पुचःका अध्यक्ष इन्द्रमान श्रेष्ठले दोसल्ला ओढाई, सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् । सम्मानित हरिलाल पंचको जन्म १९८१ मंसिर १९ गते भएको थियो । उनले गएको मंसिर १९ गते ९९ वर्ष पूरा गरी एक
थप पढ्नुहोस्












Total views : 405406