LATEST



भक्तपुर । यही बैशाख ३० गते सम्पन्न हुने निर्वाचन नजिकिए सँगसँगै गठबन्धनको घरदैलो कार्यक्रम सुरु गरेको छ । घरदैलो कार्यक्रममा सुर्यविनायक नगरपालिकाका उम्मेदवार मेयर निशान ढुंगेल, उपमेयर श्याम बस्नेत, वडा अध्यक्ष उम्मेदवार लछुराम न्यौपाने, खुल्ला सदस्यहरुमा महिला तर्फ चन्द्र कुमारी पोखरेल, सुजिता परियार र पुरुषतर्फ खुला सदस्यमा उज्वल राजथला, र
थप पढ्नुहोस्












Total views : 408575