LATEST
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ । उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् भने, अध्यक्षबाहेक सबै पदाधिकारीमा आज धनुषाको जनकपुरधाममा जारी महाधिवेशन अन्तर्गत मतदान हुन लागेको हो । आज हुने मतदानमा २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समितिका लागि निर्वाचन हुन लागेको हो
थप पढ्नुहोस्





Total views : 403563