LATEST



काठमाडौं । कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कृष्णनगर नगरपालिका ८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालक रहेको बताइएको छ । दूषित पानीको कारण फैलिएको झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको छ । झडापखालाले गम्भीर अवस्थाका रहेका ७ जनालाई भने, अन्य अस्पतालमा रिफर गरिएको
थप पढ्नुहोस्










Total views : 408587