Jana Aawaj News

ताजा


Bhaktapur Hospital
डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न: Jana Aawaj News

डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

5 years ago

भक्तपुर । भक्तपुरको सल्लाघारी उकालो स्थित डा. इवामुरा मेमोरियल अस्पतालले बिहीबार आफ्ना कर्मचारीहरुका लागि एक दिने क्षमता अभिवृद्धि कार्यक्रमको ९ज्ञकत ऋबउबअष्तथ द्यगष्मिष्लन एचयनचबm० आयोजना गरेको छ । अस्पतालको आफ्नै सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा.उत्तम कृष्ण कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । सो

थप पढ्नुहोस्
ताजा
1 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
2 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
3 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
4 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न