LATEST


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन महिनापछि शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । बालुवाटारमा हिजो बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज नै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । सोहि सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत
थप पढ्नुहोस्







Total views : 409750