LATEST



काठमाडौं । नेपाल बार एसोसिएशनले आजबाट आफ्नो आन्दोलनलाई देशव्यापी बनाएको छ । आइतबार बारद्धारा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन दुबै गेटमा धर्नाको तयारी गरेपछि दंगा प्रहरी समेत परिचालन गरिएको छ । आजबाट आन्दोलनलाई थप कडा पार्दै बारले आज बिहान १० बजेदेखि नै अदालत परिसरमा धर्ना दिएका हुन् । शुक्रबार
थप पढ्नुहोस्











Total views : 405925