LATEST



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विधान संशोधनका लागि आइतबार सुरु भएको केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुने भएको छ । उक्त बैठकमा विधान संशोधन मस्यौदामाथि सोमबार १० जना टोली नेताले धारणा राखेपछि निष्कर्ष सुनाएर बैठक सम्पन्न हुने बताइएको छ । आज विधान संशोधनका लागि ११ बजे बैठक बस्ने भएको हो । बैठकमा १० वटा टोली नेताले आफ्नो धारणा लिखित रुपमा
थप पढ्नुहोस्
काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्ने भएको छ । आजको बैठकमा राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने बारे छलफल हुने बताइएको छ । देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक आज बिहान
थप पढ्नुहोस्













Total views : 404957