LATEST



उदयपुर । नेकपा एमाले जिल्ला कमिटि उदयपुरको नऔं जिल्ला अधिवेशन सम्पन्न भएको छ । नऔं जिल्ला अधिवेशनबाट अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । बुधवार सम्पन्न निर्वाचनमा निवर्तमान जिल्ला अध्यक्ष परमेश्वर घिमिरेलाई ११४ मतले पछिपार्दै राउत जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । राउतले ३४४ मत पाए भने उनका प्रतिद्वन्द्वी परमेश्वर घिमिरेले २३० मत
थप पढ्नुहोस्












Total views : 409084