LATEST


जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुरमा रहेको विश्व सम्पदा स्मारक ङातापोल्ँह अर्थात पाँचतले मन्दिरको निर्माण गरेको ३२३ वर्षको अवसरमा विहिबार पतचाः(झण्डा) फहराएर बुसादाँ पर्व मनाएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन विधिपुर्वक ङातापोल्ँहको गजुरमा पतचा अर्थात झन्डोटोलन गरि बुसादाँ पर्व मनाइने परम्परा रहेको छ । बुसादाँ
थप पढ्नुहोस्






Total views : 411008