LATEST



काठमाडौं । प्रतिनिधिसभा बैठक आज ११ बजे बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत तीनवटा मन्त्रालय अन्र्तरगतका विभिन्न शीर्षकमा छलफल हुने बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने भएको हो
थप पढ्नुहोस्












Total views : 408575