प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै | Jana Aawaj News

प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै : Jana Aawaj News

काठमाडौं । प्रतिनिधिसभा बैठक आज ११ बजे बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत तीनवटा मन्त्रालय अन्र्तरगतका विभिन्न शीर्षकमा छलफल हुने बताइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने भएको हो ।

बैठकमा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल
2 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
3 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न