LATEST



जन आवाज न्युज /भक्तपुर, चैत्र २० । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ३३ औं कलेजो प्रत्यारोपण गरेका चितवनका ३९ वर्षीया पुरुष प्रत्यारोपणको आठौं दिनमा हिजो सकुशल डिस्चार्ज भएका छन् । उनलाई आधा कलेजो दान गर्ने उनकी ३७ वर्षीया श्रीमती शल्यक्रियाको छैठौं दिनमा डिस्चार्ज भएका हुन् । देशकै पहिलो कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक डा.
थप पढ्नुहोस्













Total views : 408764