LATEST



काठमाडौं । नेपाल बार एसोसिएसन न्यायालय सुधारका लागि भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको छ । बारको अगुवाइमा आइतबार कानुन व्यवसायीहरूले काठमाडौंको रामशाहपथस्थित बार परिसरमा धर्ना दिएका हुन् । बारले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर धर्ना सुरु गरेको हो । बारले आन्दोलनको घोषणा गरेसगैं सोहि कार्यक्रम अन्तर्गत
थप पढ्नुहोस्
काठमाडौँ । नेपाल बार एसोसिएसन र सर्वोेच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नाम जोडेर मन्त्रिपरिषद् विस्तारबारे प्रकाशन भएका समाचारहरु मिथ्यापूर्ण र भाम्रक भएको जनाएको छ । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पनि भाग खोजेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै उक्त कार्य खेदजनक भएको बताइएको छ । विज्ञप्ति
थप पढ्नुहोस्












Total views : 405787