LATEST



काठमाडौं । नेपालका फिफा रेफ्री लव खत्रीको सोमबार बिहान निधन भएको छ । आज बिहान मर्निङ वाक बाट फर्किएपछि घरको बाथरुममा लडेर उनको निधन भएको हो । गत वर्ष मात्रै रेफ्रीको जिम्मेवारीबाट संन्यास लिएका उनी नेपाली घरेलु खेलकुदमा र अन्र्तराष्ट्रिय खेलकुदमा उनी निकै लोकप्रिय रेफ्री रहेका थिए । करिब १५ वर्ष खेलाडी जिवन पश्चात उनले रेफ्रीको भूमिकामा
थप पढ्नुहोस्












Total views : 405785