LATEST



काठमाडौं । बलिउडमा एक पछि अर्को उत्कृष्ट फिल्म बनिरहेको समयमा फेरि अर्को धमाकेदार फल्म बन्ने भएको छ । नितेश तिवारीद्धारा निर्देशित बलिउडकै सर्वाधिक महंगो फिल्म ‘रामायण’ बन्ने भएको छ । उक्त फिल्मको लागि दुई बलिउड स्टार ऋतिक रोशन र रणवीर कपुर अनुबन्धित भएसँगैंका ऋतिक र रणवीरले उक्त फिल्ममा अभिनय बापतको १ सय ५० करोड पारिश्रमिक बुझिसकेको बताइएको छ
थप पढ्नुहोस्











Total views : 405591