LATEST



काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनकारी गराएको छ । बस सडकबाट दुई सय मिटर तल खसेकोकोले बस
थप पढ्नुहोस्












Total views : 405617