LATEST



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आज काठमाडौँ उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीहरूले दुई घण्टा धर्ना दिने भएका बताइएको छ । आज नेपाल बार एसोसिएसनले बिहान १० देखि १२ बजेसम्म सबै अदालतमा धर्ना दिने जानकारी गराएको छ । यसैगरी धर्नाको अवधिमा इजलास बहिस्कार गर्न उपत्यकाभित्र रहेका सबै न्यायाधीशलाई पनि बारले अनुरोध
थप पढ्नुहोस्











Total views : 405953